back
CTIZAN AD

कता जाला माधव पक्ष ? निर्णय लिन केन्द्रीय समिति बैठक बस्दै

वि.सं.२०७८ साउन २१ बिहीवार

594 

shares

साउन २१, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । माधव पक्षीय नेतृ अष्टलक्ष्मी शाक्यका अनुसार बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने एजेण्डाका विषय निर्णय लिन अहिले माधव पक्षका स्थायी समिति सदस्यहरु भेला भएका छन् । जनाइएअनुसार स्थायी समिति बैठक लगत्तै केन्द्रीय समिति बैठक बस्नेछ ।

केन्द्रीय समिति बैठकले एमाले एकताका विषयमा ठोस निर्णय लिने नेतृ शाक्य बताइन् । उनका अनुसार सबै नेताहरुको राय सुनेपश्चात नै बैठकले निर्णय लिनेछ ।

माधव पक्षमा धेरै नेताहरु पार्टी विभाजन गरेरै अगाडि बढ्नुपर्ने लाइनमा छन् । ओली पक्षले पनि आजको बैठकले विभाजनको तयारीको रुपमा विश्लेषण गरेको छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार १२:०१ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...