back
CTIZAN AD

माधव पक्षको बैठक : कार्यदलका सदस्य बाहेक अन्यको मत पार्टी विभाजन

वि.सं.२०७८ साउन २२ शुक्रवार

618 

shares

साउन २२, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विभाजन गरेर नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । केपी शर्मा ओलीसँग सहमति हुन नसक्ने निष्कर्षसहित उनीहरुले यस्तो धारणा राखेका हुन् ।

एमालेका एक स्थायी समिति सदस्यले बताएअनुसार बैठकमा एमाले विवाद समाधानका लागि गठित कार्यदलका सदस्यले मात्रै एकताको सम्भावना बाँकी नै रहेको बताएका थिए । उनीहरुले ओली बाहेकका अन्य नेता एकताको पक्षमा भएको बताएका थिए ।

बैठकमा सहभागि नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले माधव पक्षको मागअनुसार थप सहमित हुन सक्ने बताएका थिए । उनीहरुले आफुँहरुसँग वार्तामा रहेका नेताहरु सुवास नेम्वाङ, प्रदिप ज्ञवाली र विष्णु पौेडेल निकै लचक भएको बैठकलाई बिफ्रिङ्ग गरेका थिए ।

शुक्रबार सम्पन्न बैठकले कार्यदलका सदस्यहरुको मागअनुसार एक साताको समयसीमा दिएको छ ।

सम्बन्धित समाचार

वार्ता कमिटीका सदस्यहरुले समय मागेपछि माधव समूहले गरेन विभाजनको निर्णय

वि.सं.२०७८ साउन २२ शुक्रवार १८:०१ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...