back
CTIZAN AD

भारतमा निरन्तर घट्दै छ कोरोना संक्रमित हुनेको संख्या,मृत्यु दर पनि घट्दै

वि.सं.२०७८ साउन २५ सोमवार

645 

shares

२५ साउन, दिल्ली । भारतमा कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या निरन्तर घट्दै गएको छ ।

भारतमा आइतवार ३८ हजार ७०५ जनामा संक्रमण पुष्टि भएको छ । समाचार ऐजेन्सीका अनुसार आइतवार थपिएको यो संख्या १४ दिनयताकै कमी हो ।

त्यस्तै भारतमा आइतवार ४४७ जना संक्रमितको मृत्यु भएको छ भने सोहि अवधिमा ४३ हजार ९३५ जना निको भएका छन् ।

त्यसैगरी पछिल्लो समय तिव्ररुपमा कोरोना संक्रमित बढिरहेको केरलामा पनि संक्रमित हुनेको संख्या घटिरहेको छ । केरलामा आइतवार २० हजार १०८ संक्रमित थपिएका छन् भने ९३ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ करोड १९ लाख पुगेको छ । सोहि अवधिमा ३ करोड ११ लाख निको भइसकेका छन् भने ४ लाख २८ हजारको संक्रमणकै कारण ज्यान गएको छ । भारतमा हाल ३ लाख ९६ हजार सक्रि,य संक्रमितको उपचार भइरहेको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १३:३० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...