back
CTIZAN AD

बागमती प्रदेश लोक सेवाद्वारा अनमिको नतिजा सार्वजनिक(हेर्नुस् नामावली)

वि.सं.२०७८ साउन २८ बिहीवार

924 

shares

२८ साउन, काठमाडौँ । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले स्वास्थ्य सेवातर्फ चौथो तहको नतिजा सार्वजनिक गरेको छ ।

गतवर्ष फागुन १५ गते लिइएको वि.नं. ७४१/७४५र०७७/७८ (खुला तथा समावेशी)स्वास्थ्य सेवा, प.हे.न.रक.न. समूह, अ.न.मी. पद, चौथो तहको लिखित परीक्षाको नतिजा प्रकाशित सार्वजनिक गरेको हो ।

लिखित परीक्षामा ६ हजार ८ सय ४९ जना सहभागी भएकोमा एक सय ५८ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।

परीक्षामा उर्तीण विद्यार्थीहरुलाई प्रदेश लोक सेवा आयोग, केन्द्रीय कार्याल्य, बागमती प्रदेश हेटौंडामा भदौ २९,३० र ३१ गते हुने अन्तरवार्ता लिइने बताइएको छ । अन्तरवार्ता दिन आउँदा आफ्नो पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रहरुको सक्कलसहित नक्कल २/२ प्रति, प्रवेश पत्र र दरखास्त फारमको प्रथम पाना २ प्रति भरी तोकिएको समय भन्दा १ घण्टा अगाडि नै उपस्थित हुन भनिएको छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार १०:२६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...