back
CTIZAN AD

प्रचण्डको प्रतिवेदन : अर्को चुनावसम्म माओवादी पहिलो पार्टी बन्नसक्छ (पूर्णंपाठसहित)

वि.सं.२०७८ साउन ३० शनिवार

789 

shares

साउन ३०, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आगामी चुनावसम्म पहिलो पार्टी बन्नसक्ने दाबी गरेका छन् । शनिबारदेखि शुरु केन्द्रीय समिति बैठकमा आठ पृष्ठ लामो राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको प्रचण्डको विश्लेषण छ । तर, यसका लागि अब यो राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न बाँकी रहेको उनले बताएका छन् ।

उनले पार्टीलाई पहिलो शक्ति बनाउन कडा मिहिनेत चाहिने बताएका छन्। ‘अब हामीले कडा मिहिनेत गर्नुपर्छ, यो ढंगले हुँदैन’ प्रचण्डले भनेका छन्, ‘परिस्थितिले नयाँ चरणमा जाने बनाएको छ। प्रतिगमन एक हिसाबले पराजित गर्यौँ तर अझै पराजित भइसकेको छैन।’

यस्तो छ प्रचण्डको प्रतिवेदन

सम्बन्धित समाचार

माओवादी बैठक : पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

वि.सं.२०७८ साउन ३० शनिवार १६:३० मा प्रकाशित

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

जनकपुरधाम । मधेस प्रदेशसभामा प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...