back
CTIZAN AD

सुरेन्द्र पाण्डे र भीम आचार्य किन पुगे दिल्ली ?

वि.सं.२०७८ साउन ३१ आइतवार

675 

shares

साउन ३१, काठमाडौं । नेकपा (एमाले)का नेताहरु सुरेन्द्र पाण्डे र भीम आचार्य दिल्ली पुगेका छन् । उनीहरु शनिबार अचानक दिल्ली पुगेका हुन् ।

एमाले स्रोतले बताएअनुसार दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालसँग परामर्श लिन उनीहरु दिल्ली गएका हुन् । बताइएअनुसार एमाले विवाद वारपारको अवस्थामा पुगेको बेला खनालको धारणा बुझ्न आचार्य र पाण्डे दिल्ली गएका हुन् ।

दुवै नेता एमाले एकताको पक्षमा देखिएका छन् । दुवै नेताले नेता माधवकुमार नेपालले अस्वीकार गरेको १० बुँदे प्रस्तावलाई टेकेरै एकता गर्नुपर्ने बताईरहेका छन् ।

माधव कुमार नेपाल पक्षमा मानिएका तर, पछिल्लो समय माधव पक्षभन्दा अलग देखिएका दुवै नेताहरुले दिल्लीमा खनाललगायत अन्यलाई पनि भेट्छन् कि भेट्दैनन् प्रश्न कायमै छ । कतिपयले ओलीको सल्लाहमा पनि उनीहरु दिल्ली पुगेको बताएका छन् । दिल्लीमा भारतीय नेताहरुसँग पनि उनीहरुको भेटघाट हुने सम्भावना छ ।

वि.सं.२०७८ साउन ३१ आइतवार ११:५८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...