back
CTIZAN AD

नबिल बैंकको ऋणपत्र बाँडफाँड

वि.सं.२०७८ साउन ३२ सोमवार

990 

shares

३२ साउन, काठमाडौँ । नबिल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा रहेको हिमालयन क्यापिटलले आइतबार बाँडफाँड भएको जनाएको हो ।

कम्पनीले साउन १० गते देखी साउन २४ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अकिंत दरको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको थियो ।

वि.सं.२०७८ साउन ३२ सोमवार १५:५४ मा प्रकाशित

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...