back
CTIZAN AD

कक्षा १२ को परीक्षाबारे तत्काल निर्णय गर्न भण्डारीको आग्रह

वि.सं.२०७८ साउन ३२ सोमवार

804 

shares

३२ साउन, काठमाडौँ । नेपाल अभिभावक महासंघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले स्थगन गरिएको कक्षा १२ को परीक्षाबारे तत्काल निर्णय गर्न सरकारसँग आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराउँदै भण्डारीले कक्षा १२ को स्थगन भएको परीक्षा कसरी गर्ने भन्ने बारे विद्यार्थी र अभिभावकहरुमा अन्योल र अनिश्चिता भएको भन्दै सरकारलाई तत्काल निर्णय गर्न आग्रह गरेका हुन् ।

सञ्जालमा भनेका छन् ‘कक्षा १२ को स्थगन भएको परीक्षाका बारेमा तत्काल खोप उपलब्ध गराएर भौतिक रुपमै गर्ने वा बैकल्पिक बाटोबाट गर्ने भन्ने निर्णय अविलम्ब गरेर विद्यार्थी र अभिभावकहरुमा परेको अन्योल र अनिश्चितता हटाउनु सरकारको कर्तव्य नै हुन्छ, त्यसैले यसतर्फ सरकारको ध्यान पुगोस ।’

वि.सं.२०७८ साउन ३२ सोमवार १७:५५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...