back
CTIZAN AD

माधवलाई छाडेका नेताहरु ओलीलाई भेट्न जाँदै

वि.सं.२०७८ भदौ २ बुधवार

807 

shares

भदौ २, काठमाडौं । नयाँ दल दर्ता गरेसँगै माधवकुमार नेपाल समूह छाडेका एमालेका दोस्रो तहका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।

पार्टी एकताको पक्षमा उभिएका उनीहरु समूहगत रुपमै ओलीलाई भेट्न लागेका हुन् ।

ओलीले माधव पक्षलाई छाड्नेलाई उचित ठाउँ दिने बताएका छन् । माधव समूह छाडेका उनीहरु ओलीसँगको छलफल पछि मात्रै आगामी राजनीतिक भूमिकाबारे निर्णय गर्ने तयारीमा छन् ।

सम्बन्धित समाचार

नयाँ दल बनाउने निर्णय लिँदा फुट्यो माधव समूह, क–कसले छाडे माधवलाई ?

वि.सं.२०७८ भदौ २ बुधवार १७:४५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...