back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ भदौ ४ शुक्रवार

813 

shares

३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (भदौ ४ गते, अगस्त २०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४९ पैसा र विक्रिदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ । डलरको भाउ आज बिहीवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ५६ पैसा र विक्रिदर १३९ रुपैयाँ २६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ २६ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ २४ पैसा र विक्रिदर १६३ रुपैयाँ ०६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ७२ पैसाले घटेको छ ।

कति छ त अन्य मुद्राको विवरण ?

Showing Exchange Rate for August 20, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.49 119.09
EUR (European Euro)
1 138.56 139.26
GBP (UK Pound Sterling)
1 162.24 163.06
CHF (Swiss Franc)
1 129.17 129.83
AUD (Australian Dollar)
1 84.89 85.32
CAD (Canadian Dollar)
1 92.95 93.42
SGD (Singapore Dollar)
1 86.93 87.37
JPY (Japanese Yen)
10 10.81 10.86
CNY (Chinese Yuan)
1 18.26 18.35
SAR (Saudi Arabian Riyal)
1 31.59 31.75
QAR (Qatari Riyal)
1 32.02 32.19
THB (Thai Baht)
1 3.56 3.57
AED (UAE Dirham)
1 32.26 32.42
MYR (Malaysian Ringgit)
1 27.96 28.10
KRW (South Korean Won)
100 10.08 10.13
SEK (Swedish Kroner)
1 13.49 13.56
DKK (Danish Kroner)
1 18.63 18.73
HKD (Hong Kong Dollar)
1 15.21 15.28
KWD (Kuwaity Dinar)
1 393.52 395.52
BHD (Bahrain Dinar)
1 314.29 315.88

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ भदौ ४ शुक्रवार ०८:३९ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...