back
CTIZAN AD

भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ

वि.सं.२०७८ भदौ १० बिहीवार

627 

shares

भदौ १०, काठमाडौं । प्रदेश १ को मुख्ममन्त्री बनेका एमाले नेता भीम आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार उनले प्रदेश प्रमुख सोमनाथ प्यासीसँग सपथ लिएका हुन्।

शेरधन राईले संसदीय दलको नेता र मुख्यमन्त्तीबाट आज नै राजीनामा दिएका थिए। आचार्यलाई आजै एमालेले संसदीय दलको नेतामा चयन गरेको थियो। संसदीय दलको नेता बने लगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले लगत्तै सपथ पनि लिएका हुन् ।

आचार्य प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८९१० बमोजिम मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन्।

यसअघि २०७४ माघ २६ मा भएको निर्वाचनमा राईले आचार्यलाई संसदीय दलको नेतामा पराजित गर्दै मुख्यमन्त्री भएका थिए। त्यतिबेला राईले २६ मत ल्याएका थिए भने आचार्यले २४ मत पाएका थिए।

वि.सं.२०७८ भदौ १० बिहीवार १३:१८ मा प्रकाशित

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...