back
CTIZAN AD

सुनको भाउमा वृद्दि, आज कति छ त आज प्रतितोला ?

वि.सं.२०७८ भदौ ११ शुक्रवार

615 

shares

११ भदौ, काठमाडौं । बुधवार र विहिवार क्रमश घट्दै गएको सुनको भाउ शुक्रवारको बजामा भने वृद्दि भएको छ ।

बुधबार ९१ हजार ३ सय, विहिवार ९१ हजार १०० रुपैयाँमा झरेको छापावाल सुनको भाउ पुनः बढेर शुक्रवारको बजारमा प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

May be an image of 1 person
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँ र चाँदी प्रतितोला १२०० रुपैयाँमा कारोबा भइरहेको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १३:१८ मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...