back
CTIZAN AD

गण्डकी प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु, ३५० संक्रमित

वि.सं.२०७८ भदौ ११ शुक्रवार

564 

shares

११ भदौ, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शुक्रवार थप ६ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा कास्कीका ३ पर्बतका १ र स्याङ्जाका २ गरी ६ जना रहेका छन् ।
शुक्रवार थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १,२७४ पुगेको छ ।

त्यस्तै प्रदेशमा शुक्रवार पर्बतमा ७, गोरखामा २२, लमजुङमा ७, तनहुँमा ३५, कास्कीमा १९०, वाग्लुङमा ५, स्याङजामा २६ र नवलपरासीपूर्वमा ५८ जना गरी ३५० जना नयाँ संक्रमित थपिएका छन् ।

ती मध्ये १९३ जना महिला र १५७ जना पुरुष रहेका छन । बुधवार थपिएका ३५० जनासँगै प्रदेशमा हालसम्म ८० हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ७४ हजार २८९५ जना निको भइसकेका छन् । शुक्रवार प्रदेशमा ५४५ जना संक्रमणबाट मुक्त भएका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ३,८६० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३,४२० जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १०४८ नमुना परीक्षण गरिएको थियो ।

No photo description available.

वि.सं.२०७८ भदौ ११ शुक्रवार १७:४४ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...