back
CTIZAN AD

कर्मचारी संचय कोषको निमित्त प्रशासकमा जितेन्द्र धिताल नियुक्त

वि.सं.२०७८ भदौ ११ शुक्रवार

867 

shares

१२ भदौ, काठमाडौँ । कर्मचारी संचय कोषको निमित्त प्रशासकमा जितेन्द्र धिताल नियुक्त भएका छन् ।

मन्त्री परिषद्को बैठकले कोषका कामु सहप्रशासक धिताललाई निमित्त प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अघिल्लो हप्ता बसेको मन्त्रीपरिषद्को बैठकले प्रमुख प्रशासक तुलसी गौतमलाई बर्खास्त गरेको थियो। कानुन गौतमलाई प्रशासकबाट हटाएपछि धितालले निमित्तको जिम्मवारी पाएका हुन् ।

शुक्रबारदेखि निमित्त प्रशासकको जिम्मेवारी पाएको धितालले बताए ।

सरकार परिवर्तन भएसँगै अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रशासक गौतमलाई कानून विपरित पदमा बसेको भन्दै राजीनामा गर्न भनेका थिए । तर, उनले राजीनामा दिएका थिएनन् ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार २१:३३ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...