back
CTIZAN AD

एमसिसी खारेज अभियन्ता आजाद न्यूरो अस्पतालको आइसियुमा

वि.सं.२०७८ भदौ १२ शनिवार

747 

shares

१३ भदौ, काठमाडौँ । सडक दुर्घटनाबाट सिकिस्त घाइते भएका एमसिसी खारेज अभियान नेपालका सचिवालय सदस्य आजाद खडकालाई आइसियुमा राखेर उपचार गरीएको छ ।

भदौ १० गते नवलपुरबाट काठमाण्डौ आउदै गर्दा उनलाई ट्रकले ठक्कर दिएपछि काठमाण्डौको माइतिघरस्थित न्युरो अस्पतालको आइसियुमा राखिएको हो ।

नेकपा माक्र्सवादीको राष्टिय सम्मेलन आयोजक समितिमा सहसंयोजक समेत रहेका खडका पार्टी र आन्दोलनको कामका क्रममा बुटवलबाट नवलपुर हुदै काठमाण्डौ आउने क्रममा धादिंगको मझिमटारमा दुर्घटनामा परेका थिए । उनी सवार मोटरसाइकललाई ग्यांसबाहक गाडिले ठक्करदिएपछि घाइते भएका उनलाई शुरुमा ट्मा सेन्टर र त्यसपछि माइतिघरको न्युरो अस्पतालमा राखिएको नेकपा माक्र्सवादीका संयोजक अम्बिका थैवले बताएका छन ।

एमसिसी खारेज अभियन्ताहरु, उनी संम्बद्ध पार्टी तथा समाजवादी ज्ञान केन्द्रमा रहेका नेता कार्यकर्ताहरुले उनको स्वास्थस्थिती प्रति गहिरो चिन्ता ब्यक्त गरेका छन् ।

वि.सं.२०७८ भदौ १२ शनिवार १४:२८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...