back
CTIZAN AD

चिकित्सा शास्त्रको सहायक डिनमा तक्मा केसी नियुक्त

वि.सं.२०७८ भदौ १६ बुधवार

1.2K 

shares

१५ भदौ, काठमाडौँ । महाराजगञ्ज नर्सिङ क्याम्पसकी प्राध्यापक तक्मा केसी त्रिवि चिकित्सा विज्ञान अध्ययन संस्थान IOM(TU) को सहायक डिनमा नियुक्त भएकी छन् ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको संस्थापक उपाध्यक्षभै चिकित्सा क्षेत्रबाट समाज रुपान्तरणको आन्दोलनमा योगदान पु¥याएकी केसीको नियुक्तिले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरु खुशी भएका छन् ।

उनी जनयुद्धको विचारका अग्रणी नेता शहिद कृष्ण सेन (इच्छुक) की श्रीमती हुन् ।

वि.सं.२०७८ भदौ १६ बुधवार १०:३८ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...