back
CTIZAN AD

खोलाले कार बगाउँदा कारमा सवार चारको मृत्यु, एक घाईते

वि.सं.२०७८ भदौ १७ बिहीवार

603 

shares

१७ भदौ, दाङ । दाङमा खोलाले कार बगाउँदा कारमा सवार चारजनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं ४ मा रहेको सिस्ने खोलामा आएको बाढीले ३–०१–२४ च ४४४० नम्बरको कार बुधवार राति  बगाउँदा कारमा सवार चारजनाको मृत्यु भएको र चालक गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बाढीले कार बगाउँदा कारमा सवार घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर र सोही ठाउँकी ४३ वर्षीया बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् ।

त्यस्तै घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाईते भएका छन् । कारले बगाएर मृत्यु भएकाहरुको शब घोराही १७ को भेलभार भन्ने ठाउँमा फेला परेको पनि प्रहरीले जनाएको छ । उनीहरुको शब पोष्टमार्टमका लागि घोराहीमा राखिएको बताइएको छ ।

कारमा सवार उनीहरु सबै नेपालगन्जमा सपिङ गरेर घर फर्कने क्रममा बाढीमा परेका थिए ।

 

वि.सं.२०७८ भदौ १७ बिहीवार ०९:२१ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...