back
CTIZAN AD

संसद पद जोगाउन पत्नीलाई एमालेमै राखेर आफुँ नेकपा (एस)मा जाँदै वामदेव

वि.सं.२०७८ भदौ २० आइतवार

654 

shares

दौ २०, काठमाडौं । नेकपा (एमाले)बाट राजीनामा गरेका वामदेव गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन् । शुक्रबार राजीनामा दिएका उनी नेकपा (एस)मा जाने तयारीमा जुटेका हुन् ।

बताइएअनुसार उनकी पत्नी तुसला थापा भने एमालेमै रहने भएकी छिन् । एमालेकी सांसद थापा पद जोगाउन एमालमै रहने भएकी हुन् ।

नेकपा (एस)को सनाखत सकेपछि आयोग पुगेकी थापालगायतको निवेदनलाई आयोगले अस्वीकार गरेको थियो । आयोगले निवेदन अस्वीकार गरेका थापासँगैकी अन्य नेताहरु पनि हालसम्म अलमलमै छन् ।

वि.सं.२०७८ भदौ २० आइतवार १४:५९ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...