back
CTIZAN AD

के तपाईँले चलाएको सिम अर्कैको नाममा छ ? यसरी ल्याउनुहोस् आफ्नोमा

वि.सं.२०७८ भदौ २१ सोमवार

1.3K 

shares

भदौ २१, काठमाडौं । आफुँले प्रयोग गरिआएको मोबाइल सिम आफ्नै नाममा नहुँदा धेरै मोबाइल प्रयोगकर्ता समस्यामा छन् । नेपाल टेलिकमले आफुँले चलाएको सिम आफ्नै नाममा ल्याउन मिल्ने सुविधा दिने भएको छ । ग्राहकहरुको मागलाई ध्यानमा राखी टेलिकमले यस्तो सेवा दिन लागेको हो ।

टेलिकमका अनुसार यदि सिम आफ्नो नाममा नभए जसको नाममा छ उसको नागरिकता प्रमाणपत्र र आफ्नो नागरिकता प्रमाणपत्र र एक प्रति फोटोसहित दुवै जना नजिकैको टेलिकमको काउण्टरमा गएर नामसारी गर्न सकिनेछ ।

टेलिकमलका अनुसार आफुँले चलाएको सिम कसको नाममा दर्ता छ भनि हेर्न *922# गरि चेक गर्न सकिनेछ । साथै उक्त नाम गलत भए मोबाइलबाटै पनि सच्याउनको लागि निवेदन गर्न सकिनेछ ।

वि.सं.२०७८ भदौ २१ सोमवार १५:३१ मा प्रकाशित

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

काठमाडौं। स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने लक्ष्यसहित Vivo ले आफ्नो...

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

काठमाडौं । ई–बुकिङ नेपाल प्रा.लि. र पाटन स्टे एसोसिएसनबीच पाटन...