back
CTIZAN AD

मुक्तिनाथ विकास बैंकले गर्याे विभिन्न ठाउँमा सहयाेग

वि.सं.२०७८ भदौ २८ सोमवार

624 

shares

२८ भदौ, काठमाडौँ । मुक्तिनाथ विकास बैंकले विभिन्न ठाउँमा सहयाेग गरेकाे छ  ।  बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत  विभिन्न स्थानमा सहयोग गरेकाे हाे। बैंकले यहि भदौ महिनामा मात्र ५ ठाउँमा सहयाेग  गरेकाे छ ।

बैंकले कुन कुन ठाउँमा सहयाेग गर्याे ?

(१) बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी” लागि ५० हजार रुपैयाँ मिडिया इन्टरनेसनल प्रा. लि.लाई सहयोग गरेको छ ।

(२) बैंकले कास्कीको मालपोत कार्यालयमा सेवाग्राहीहरु बस्ने प्रतिक्षालयहरुमा आराम कुर्सीहरुको अभाव भएको हुँदा ३ थान ३ सिटरको फलामको कुर्सी मालपोत कार्यालय, कास्कीलाई हस्तानतरण गरेको छ ।

(३) बैंकले आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका २२ का २८ वर्षीय प्रकाश बरालको मृगौला प्रत्यारोपणका लागि ५० हजार सहयोग गरेको छ ।

(४) बैंकले भैसेपाटीस्थित प्रगती युवा कल्बद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ ।

(५) बालबालिकाको शिक्षामा टेवा पुर्याउनका निमित्त रेश्ट फाउन्डेसन अन्तर्गगत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकाका  किताब राख्नको लागि दराज निर्माण गर्न ४० हजार सहयोग गरिएको बैंकले जनाएको छ ।

वि.सं.२०७८ भदौ २८ सोमवार ०७:२७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमाा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...