Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?



३० भदौ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (भदौ ३० गते, सेप्टेम्बर १५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५९ पैसा र विक्रिदर ११८ रुपैयाँ १९ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ८१ पैसा र विक्रिदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ३१ पैसाले बढेको छ ।

आज युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ०९ पैसा र विक्रिदर १६३ रुपैयाँ ९२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्ड ६१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.59 118.19
EUR (European Euro)
1 138.81 139.52
GBP (UK Pound Sterling)
1 163.09 163.92
CHF (Swiss Franc)
1 127.50 128.15
AUD (Australian Dollar)
1 86.21 86.65
CAD (Canadian Dollar)
1 92.94 93.42
SGD (Singapore Dollar)
1 87.53 87.97
JPY (Japanese Yen)
10 10.68 10.73
CNY (Chinese Yuan)
1 18.24 18.33
SAR (Saudi Arabian Riyal)
1 31.35 31.51
QAR (Qatari Riyal)
1 32.30 32.46
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 32.01 32.18
MYR (Malaysian Ringgit)
1 28.25 28.40
KRW (South Korean Won)
100 10.04 10.09
SEK (Swedish Kroner)
1 13.67 13.74
DKK (Danish Kroner)
1 18.66 18.76
HKD (Hong Kong Dollar)
1 15.12 15.19
KWD (Kuwaity Dinar)
1 390.99 392.98
BHD (Bahrain Dinar)
1 312.03 313.62


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय