back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असोज ९ शनिवार

711 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बिदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (असोज ९ गते, सेप्टेम्बर २५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ६२ पैसा र विक्रिदर ११८ रुपैयाँ २२ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ०२ पैसा र विक्रिदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ २७ पैसाले बढेको छ ।

आज युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १५ पैसा र विक्रिदर १६१ रुपैयाँ ९७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ४१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for September 25, 2021

(For the purpose of Nepal Rastra Bank)

 

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.62 118.22
EUR (European Euro)
1 138.02 138.72
GBP (UK Pound Sterling)
1 161.15 161.97
CHF (Swiss Franc)
1 127.44 128.09
AUD (Australian Dollar)
1 85.45 85.88
CAD (Canadian Dollar)
1 92.69 93.16
SGD (Singapore Dollar)
1 87.04 87.48
JPY (Japanese Yen)
10 10.65 10.71
CNY (Chinese Yuan)
1 18.20 18.29
SAR (Saudi Arabian Riyal)
1 31.36 31.52
QAR (Qatari Riyal)
1 32.01 32.17
THB (Thai Baht)
1 3.52 3.54
AED (UAE Dirham)
1 32.02 32.18
MYR (Malaysian Ringgit)
1 28.08 28.22
KRW (South Korean Won)
100 10.00 10.05
SEK (Swedish Kroner)
1 13.62 13.69
DKK (Danish Kroner)
1 18.56 18.65
HKD (Hong Kong Dollar)
1 15.11 15.18
KWD (Kuwaity Dinar)
1 390.76 392.76
BHD (Bahrain Dinar)
1 312.03 313.62

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको विवरण !

वि.सं.२०७८ असोज ९ शनिवार ०८:३८ मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...