back
CTIZAN AD

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष, महासचिव र उपमहासचिवले आज जवाफ दिने

वि.सं.२०७८ असोज १० आइतवार

738 

shares

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक अघि स्थायी कमिटी बैठक बसेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको हो ।

बताइएअनुसार स्थायी कमिटी बैठक सकिएसँगै मात्रै केन्द्रीय कमिटी बैठक बस्नेछ ।

शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरुबारे आज पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिने कार्यक्रम छ । बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन र उपमहासचिवको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि समूहगत छलफल भएको थियो ।

१० समूह बनाएर गरिएको छलफलका निष्कर्ष शनिबारको बैठकमा टोली नेताहरुले सुनाएका थिए । बैठकमा १० बुँदे सम्झौता र मधेशको सन्दर्भका केहि विवादहरु उठेका थिए ।

बताइएअनुसार तीनै नेताले जवाफ दिएपछि र अध्यक्षले सम्बोधन गरेपछि केन्द्रीय कमिटी बैठक सकिनेछ ।

वि.सं.२०७८ असोज १० आइतवार १२:५५ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...