back
CTIZAN AD

फर्केर आएनन साईला, विछिप्त साईलीले गाईन यस्तो गीत

वि.सं.२०७३ फागुन १८ बुधवार

1K 

shares

काठमाण्डौं । आफ्नो परिबार संग सुख दुखमा संगै रहने चाहना त सबैको हुन्छ । तर आज पनि विभिन्न कारण आफ्ना आफन्तलाई छोडी परदेशको भूमिमा पसिना बगाउदै छन् लाखौ नेपाली युवा सक्ति । आफ्नो भबिस्य अनि परिबारका सुखको लागि आफ्ना खुशीलाई तिलान्जली दिदै आफ्नो परिबारलाई छोडेर गएर सबै जना परिवारकै खुशीका लागि समर्पित छन् त ?

बिबसता अनि बाध्यतामा आफ्ना बिगत र परिवारको सम्पर्क बाहिर रहेकाहरुको यादमा उसलाई आफ्नो ठान्नेहरुको मन मा उब्जने भब लाई समेटी तयार पारिएको गीत को भिडियो हालै सार्बजनिक गरिएको छ । डम्बर नेपालीको सब्द/संगीतमा एक बर्ष अघि नै रिलिज तारा थेबे लीम्बुको स्वरमा रहेको “फर्केनौ साईला” बोलको गीतको भिडियो भने हालै रिलिज गरिएको छ । राजेश आचार्य अनि मन्जुला गिरीको अभिनय रहेको रहेको उक्त गीतको भिडियो एभरेस्ट ग्यालरीले निर्माण तथा बजार ब्यबस्थापन गरेको हो । सन्तोष लिम्बुको छायांकन र सम्पादन रहेको उक्त भिडियोलाई भोला तिमल्सिनाले निर्देशन गरेका हुन् ।

वि.सं.२०७३ फागुन १८ बुधवार ०६:५७ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...