back
CTIZAN AD

लुम्बिनी जनरल इन्स्योरेन्सले शेयर निस्कासन गर्दै

वि.सं.२०७३ फागुन १८ बुधवार

1.1K 

shares

lumbini-insurence
श्री लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ शेयर बराबर १ कित्ताको अनुपातमा ३९ लाख किता हकप्रद शेयर निष्कासन गर्न विक्रि प्रबन्धकको रुपमा श्री सि.बि.आई.एल.क्यपिटल लिमिटेड लाई नियुक्त गरेको छ ।
मिति २०७३/११/१७ गते मंगलबारका दिन लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी लि. र सि.बि.आई.एल क्यापिटल बिच हकप्रद शेयर निष्कासन गर्ने सम्वन्धमा दुई पक्षिय सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नूरप्रकाश प्रधान र सिबिआईएल क्यापिटल लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री समिरप्रसाद दहालले हस्ताक्षर गर्नुभएको छ ।

वि.सं.२०७३ फागुन १८ बुधवार ०८:०८ मा प्रकाशित

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...