back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ कात्तिक ७ आइतवार

618 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (कात्तिक ७ गते, अक्टोवर २४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५३ पैसा र विक्रिदर १२० रुपैयाँ १३ पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ १३ पैसा र विक्रिदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ९४ पैसा र विक्रिदर १६५ रुपैयाँ ७७ रहेको छ । आज पाउण्ड र युरोको भाउ पनि शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for October 24, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.53 120.13
EUR (European Euro)
1 139.13 139.83
GBP (UK Pound Sterling)
1 164.94 165.77
CHF (Swiss Franc)
1 130.39 131.05
AUD (Australian Dollar)
1 89.67 90.12
CAD (Canadian Dollar)
1 96.93 97.42
SGD (Singapore Dollar)
1 88.76 89.21
JPY (Japanese Yen)
10 10.50 10.55
CNY (Chinese Yuan)
1 18.72 18.81
SAR (Saudi Arabian Riyal)
1 31.87 32.03
QAR (Qatari Riyal)
1 32.83 32.99
THB (Thai Baht)
1 3.59 3.61
AED (UAE Dirham)
1 32.54 32.70
MYR (Malaysian Ringgit)
1 28.80 28.95
KRW (South Korean Won)
100 10.18 10.23
SEK (Swedish Kroner)
1 13.95 14.02
DKK (Danish Kroner)
1 18.70 18.79
HKD (Hong Kong Dollar)
1 15.37 15.45
KWD (Kuwaity Dinar)
1 396.50 398.49
BHD (Bahrain Dinar)
1 317.05 318.64

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ कात्तिक ७ आइतवार ०८:२८ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...