back
CTIZAN AD

रोटरी क्लव अफ न्युयोर्कले दियो हेवेन्ली पाथलाई १० लाख हेन्ड सेनिटाइजर

वि.सं.२०७८ कात्तिक ८ सोमवार

867 

shares

 अमेरिका । रोटरी क्लव अफ न्युर्योक क्वीन्सका अध्यक्ष खेम भट्टको पहलमा पूर्वअध्यक्ष नवरज केसीमार्फत् हेवेन्ली पाथलाई १० लाख थान हेन्ड सेनिटाइजर प्रदान गरिएको छ ।

हेवेन्ली पाथका अध्यक्ष सुकु Rumdali राई र क्लव तथा गोर्खाली समाज न्युोर्कले आयोजना गरेको ब्लड ड्राइभ कार्यक्रममा भट्ट र हामी नेपाली ग्लोवलका प्रथम उपाध्यक्ष समेत रहेका केसीसँग हेन्ड सेनिटाइजर उपलब्ध गराउन गरिएको अनुरोध स्वरुप उक्त हेन्ड सेनिटाइजर उपलब्ध गराइएको बताइएको छ ।

May be an image of 3 people and people standing

हेवेन्ली पाथले उक्त हेन्ड सेनिटाइजर समय मिलाएर क्वीन्सको ज्याक्सन हाइटमा वितरण गरिने जनाएको छ ।

विगतका दिनमा भट्टको टिमले न्युयोर्कमा रहेका संघ÷संस्थालाई मास्क, हेन्ड सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गर्दै आएको थियो । साथै आगामी दिनमा पनि आवस्यक स्वास्थ्य सामग्री सहयोग गर्दै जाने प्रतिबद्धता भट्टले जनाएका छन् ।

No description available.

उनले कसैलाई पनि स्वास्थ्य सामग्री आवस्यक परेमा आफुहरु सहयोग गर्न तयार रहेको र त्यसका लागि 40-08 76 st close to Roosevelt Ave DXN Centre मा सातैदिन ३ देखि ९ बजेसम्म सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

त्यसैगरी हेवेन्ली पाथका सभापति सुकु Rumdali राईले 40-08 76 st close to Roosevelt Ave DXN Centre र डा. बिनोद साहले सन्चालन गरेको निःशुल्क कोभिड १९ परीक्षण तथा खोप परामर्श केन्द्र संचालन गर्दै Diversity Plaza Jackson Height’s 73-15 37 th Road Ny 11372 मा वितरण गर्ने योजना रहेको हेवेन्ली पाथका सभापति सुकु रुम्दाली राईले जानकारी दिएका छन् । त्यसैगरी वितरणका लागि हेवेन्ली पाथ न्युर्योक च्याप्टरका manju विष्ट र उनको टिमले पहल गर्ने र मास्क सेनिटाइजरको व्यवस्थापनमा डा. विनोद साहले सहयोग गरेका छन् ।

 

वि.सं.२०७८ कात्तिक ८ सोमवार १०:१३ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...