back
CTIZAN AD

१८ अंकले बढ्यो नेप्से

वि.सं.२०७८ कात्तिक १० बुधवार

792 

shares

१० कार्तिक, काठमाडौँ । साताको चौँथो दिन बुधबार नेप्से १८ दशमलव ०६ अंकले वृद्धि हुर्दै समग्र परिसूचक पनि बढेर २७६९ दशमबल १३ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ० दशमलब ४९ अंकले बढेर ५१६ दशमलब ५६ अंकमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२८ कम्पनीका ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैंयाँ बराबरका १ करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७५ हजार ६ सय १२ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नबिल बैंक, आईसीएफसी फाइनान्स, एनआईशी एशिया बैंक, वेस्ट फाइनान्स, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अरुण भ्याली हाईड्रोपावर, अपी पावर, वेस्ट फाइनान्स, युनाईटेड मादी हाईड्रोपावर, नबिल बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै कमाउनेमा वेस्ट फाइनान्स, एनआईशी एशिया लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, मानुषी लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्स लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने रैराङ्ग हाईड्रोपावर, आँखुखोला जलविद्यृत, सिंगटी हाईड्रो, हिमालयन पावर पार्टन लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

आज भएको कारोबारमा १११ कम्पनी लागनीकर्ताले कमाउदाँ ६९ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ७ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १५:१९ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...