back
CTIZAN AD

एकीकृत समाजवादीले टुंग्यायो नेताहरुको कार्यविभाजन, कसकाे जिम्मेवारी के ? (सूचीसहित)

वि.सं.२०७८ कात्तिक १० बुधवार

870 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले नेताहरुको कार्यविभाजन टुंगो लगाएको छ । एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक र स्थायी समितिको बैठकको निर्णयअनुसार नेताहरुको कार्यविभाजन टुंगो लगाएको हो ।

एकीकृत समाजवादीले विभाग, प्रदेश र जिल्लाको नेतृत्वबारे टुंगो लगाएको छ । नेताहरुको जिम्मवारी टुंगो लगाइएको बारे एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन जारी गर्दै देशभरका सम्पूर्णं पार्टी कमिटी तथा संगठनहरुलाई जानकारी गराएको छ ।

जिम्मेवारी बाँडफाँट गर्दा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्व र संघीय संसदीय दलको नेताको रुपमा जिम्मेवारी दिइएको उल्लेख छ ।

यस्तो छ कार्यविभाजन

वि.सं.२०७८ कात्तिक १० बुधवार १७:२९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...