back
CTIZAN AD

आज थपिए ६७२ कोरोना संक्रमित ८ जनाको मृत्यु

वि.सं.२०७८ कात्तिक १० बुधवार

672 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ४९५ नमुना परीक्षणमा ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौंमा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ गरी उपत्यकामा २०२ जना संक्रमित थपिएका छन् ।
आज थपिएका ६७२ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख ५ हजार ११५ पुगेको छ । हाल देशैभरी सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ ।

त्यसैगरी आज निको भएका ६७२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ८९ हजार १२५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार आज थपिएका ८ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३८० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७ हजार २०७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

१२ हजार नमुना परीक्षणमा ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

वि.सं.२०७८ कात्तिक १० बुधवार १७:१५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...