back
CTIZAN AD

सहारा एकेडेमीको अक्षयकोषमा रु डेढ लाख थप

वि.सं.२०७३ फागुन २० शुक्रवार

1K 

shares

२० फागुन,पोखरा । सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको अक्षयकोषमा बिहीबार रु डेढ लाख थप भएको छ ।

पोखरा–९ नयाँबजार घर भई हाल बेलायत बस्दै आएका मीनप्रसाद गुरुङले रु एक लाख र पोखरा–९ नागढुङ्गा निवासी नरजङ्ग गुरुङले रु ५० हजार अक्षयकोषमा सहयोग गर्नुभएको छ ।

योसमेत सहारा एकेडेमीको अक्षयकोषमा हालसम्म रु एक करोड २० लाख पुगेको क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार अक्षयकोषमा रु दुई करोड पु¥याउने लक्ष्य राखिएको छ । पोखरा–१७ दोविल्लामा विपन्न र कठिन अवस्थामा रहेका १६ जिल्लाका २८ जना बालकलाई एकेडेमीमा राखेर निःशुल्क शिक्षादीक्षा र पालनपोषण भइरहेको बताइएको छ ।

वि.सं.२०७३ फागुन २० शुक्रवार ०४:५४ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...