back
CTIZAN AD

कसरी जित्ने ? महाधिवेशनको आन्तरिक रणनीति बनाउन जुटे देउवा

वि.सं.२०७८ कात्तिक २५ बिहीवार

630 

shares

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी महाधिवेशनको आन्तरिक रणनीति तय गर्न जुटेका छन् । देउवाले आफुँ निकट मानिने नेताहरुलाई बोलाएर बेग्ला–बेग्लै छलफलसमेत शुरु गरेका छन् ।

बिहीबार देउवाले बालुवाटारमै बोलाएर आफुँ निकट मानिने शीर्ष नेताहरुसँग छलफल गरेका थिए । उनले नेताहरुसँग सुझाब पनि लिएका थिए ।

देउवाले पछिल्लो समय आफ्ना गुट बाहिरका नेताहरुलाई पनि भेटिरहेका छन् । विशेषतः रामचन्द्र पौडेल पक्षका नेताहरुसँग क्रमिक रुपमा देउवाले छलफल चलाइरहेका छन् । बताइएअनुसार बालुवाटारमा रामचन्द्र पौडेल पक्षसँग भईरहेको संवादबारे छलफल भएको थियो ।

देउवाले उच्चस्तरीय संयन्त्रमा रामचन्द्र पौडेललाई संयोजक बनाएको विषयमा उनकै गुट र पौडेल गुटभित्र पनि अन्योंल र असन्तुष्टी छ । पौडेलकै विश्वासमा महाधिवेशन उठ्ने तयारी गरिरहेका देउवाले आन्तरिक रणनीति अति निकटसँग रहेर बनाउन थालेका छन् । बुझिएअनुसार देउवाको सम्भावित रणनीतिबाट ज्ञात देखिएका पौडेल समूहभित्रका नेताहरु विरोधमा उत्रिएका छन् ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १७:४१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...