back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार

807 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (कात्तिक २६ गते, नोभेम्बर १२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ९२ पैसा र विक्रिदर ११९ रुपैयाँ ५२ पैसा रहेको छ । विहीवारको तुलनामा आज डलरको भाउ २० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ३५ पैसा र विक्रिदर १३७ रुपैयाँ ०४ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ १५ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ २९ पैसा र विक्रिदर १६० रुपैयाँ १० पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ पनि १ रुपैयाँ ४१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for November 12, 2021
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.92 119.52
EUR (European Euro)
1 136.35 137.04
GBP (UK Pound Sterling)
1 159.29 160.10
CHF (Swiss Franc)
1 129.16 129.81
AUD (Australian Dollar)
1 86.78 87.22
CAD (Canadian Dollar)
1 94.90 95.38
SGD (Singapore Dollar)
1 87.73 88.18
JPY (Japanese Yen)
10 10.43 10.48
CNY (Chinese Yuan)
1 18.58 18.67
SAR (Saudi Arabian Riyal)
1 31.71 31.87
QAR (Qatari Riyal)
1 32.66 32.83
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.38 32.54
MYR (Malaysian Ringgit)
1 28.53 28.68
KRW (South Korean Won)
100 10.06 10.11
SEK (Swedish Kroner)
1 13.65 13.72
DKK (Danish Kroner)
1 18.33 18.43
HKD (Hong Kong Dollar)
1 15.26 15.34
KWD (Kuwaity Dinar)
1 393.61 395.59
BHD (Bahrain Dinar)
1 315.41 317.00

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार ०८:१२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...