back
CTIZAN AD

माओवादीमा पार्टी सदस्यता लिनेको संख्या उत्साहजनक, सक्रिय सदस्यको संख्या पुग्यो साढे ७ लाख

वि.सं.२०७८ कात्तिक २८ आइतवार

1.4K 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा सक्रिय सदस्यको संख्या साढे ७ लाख पुगेको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले जनाएअनुसार पार्टी केन्द्रमा साढे ७ लाख सक्रिय सदस्यले विवरण टिपाएका हुन् ।

उनका अनुसार साढे ५ लाख सदस्यको विवरण पार्टीको सफ्टवेयरमा इन्ट्री भइसकेको र थप २ लाख सदस्यको विवरण इन्ट्री हुन बाँकी छ ।

माओवादी केन्द्रले सक्रिय पार्टी सदस्यको संख्या आठ लाख पुर्‍याउने लक्ष्य लिएको छ । उनका अनुसार सफ्टवेयर बनाउन ढिलाइ हुँदा सदस्यको इन्ट्री समयमै हुन नसकेको हो ।

‘माओवादीमा पार्टी सदस्यता लिनेको संख्या उत्साहजनक पाइयो’, महराले सञ्चारमाध्यमलाई भनेका छन्, ‘सफ्टवयर र हार्डकपी सबै एक ठाउँमा जम्मा भएमा सक्रिय पार्टी सदस्यको संख्या आठ लाखभन्दा धेरै हुन्छ ।’

माओवादी केन्द्रले आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने तयारी गर्दैछ । सम्मेलनको तयारी स्वरुप सदस्यता वितरण तथा नविकरणको कामलाई सफ्टवेयर सिस्टमबाटै गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १३:५९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...