back
CTIZAN AD

यी हुन् सैन्य पदको बियरिङ्ग तथा प्रि–मेडिकल परीक्षामा उर्तीण हुने उम्मेदवार

वि.सं.२०७८ मंसिर २ बिहीवार

966 

shares

काठमाडौं ।नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले सैन्य पदमा उम्मेदवारी दिएका पुरुष उम्मेदवारहरुको वियरिङ तथा मेडिकल परीक्षामा उर्तीण हुनेहरुको नामावली सार्वजनिक गरेको छ ।

नेपाली सेनाको स्वीकृत दरबन्दीमा रिक्त रहेको सैन्य पद खुला तथा समावेशी प्रतिश्पर्धाबाट पदपूर्ति गर्नका लागि मंसिर १ गते लिइएको बियरिङ तथा प्रि–मेडिकल परीक्षामा निम्न उम्मेदवार उर्तीण भएका छन् ।

यस्तो छ नामावली

वि.सं.२०७८ मंसिर २ बिहीवार १३:०७ मा प्रकाशित