back
CTIZAN AD

करदाता सेवा कार्यालय तम्घासको उत्कृष्ट कर्मचारी घिमिरे सम्मानित

वि.सं.२०७८ मंसिर ७ मंगलवार

840 

shares

गुल्मी । करदाता सेवा कार्यालय तम्घासको उत्कृष्ट कर्मचारीको रुपमा सरिता अर्याल घिमिरे सम्मानित भएकी छन् ।

मंगलबार भएको दशौं रास्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रमको समापनको अवसरमा कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीको रुपमा घिमिरे सम्मानित भएकी हुन् । कार्यालयको कार्यसम्पादन मुल्यांकनको आधारमा घिमिरे सम्मानित भएको कार्यालय प्रमुख चिरञ्जीवी बस्यालले बताए ।

कार्यालयले कर सप्ताहलाई साताव्यापी रुपमा मनाइरहेको छ । पहिलो दिन कर सप्ताहको उद्घाटन र धेरै कर तिर्ने करदातालाई सम्मान गरेको थियो । दोस्रो दिन सत्यवती खैरेनीमा करदाता शिक्षा कार्यक्रम र चौथो दिन जिल्ला स्थित सरकारी कार्यालय र विद्यालयलाई कर सम्बन्धि तालिम प्रदान गरेको कार्यालयले जनाएको छ । त्यस्तै कार्यालयले पाँचौ दिन रेसुङ्गा बहुमुखी क्याम्पसका विद्यार्थीसँग कर शिक्षा सँग सम्बन्धित विविध कार्यक्रम सम्पन्न गरेको थियो ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार २०:३६ मा प्रकाशित

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...