back
CTIZAN AD

अमेरिकामा गाडीको ठक्करबाट नेपाली महिलाको निधन

वि.सं.२०७८ मंसिर ८ बुधवार

687 

shares

विजय थापा, अमेरिका । अमेरिकारको मेरिल्याण्डमा गाडीको ठक्करबाट नेपाली महिलाको निधन भएको छ ।
मेरील्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीको एक व्यस्त सडकमा काम गरेर फर्कने क्रममा गाडीले ठक्कर दिदा झापाकी वर्षा खड्का प्रसाईको मृत्यु भएको स्थानीय पत्रपत्रिकाले समाचार प्रकाशन गरेका छन् ।

श्रोतका अनुसार उनी पहिलोदिन वासिगटन डिसीमा काम गरेर फर्कने क्रममा उक्त घटना घटेको हो । नेपाल घर भै भर्खरै बिबाह गरेर अफगानी शरणार्थीहरुसँगै अफगानीस्तानबाट उनी अमेरिका पुगेको समाचारमा उल्लेखछ ।

उन्लाई मेरील्याण्डमा बस्ने घरवालाले डिसीमा काममा जाने तरीका र रेलमा चढने आदी सिकाएर समेत आएका थिए भने कामबाट फर्केको पहिलो दिन नै दुखद घटना भएको स्रोतले जनाएको छ । उन्का पति नेपालमै रहेको बताइएको छ ।

श्रोतका अनुसार पीडितका परिवारहरुले डिसी स्थित राजदूतावासमा पनि सम्पर्क गरि रहेको बुझिएको छ ।

दुर्घटना गत सोमबार राती ७ बजे तिर भएको र गाडी चलाउने चालकके खोजी भै रहेको प्रहरीले जनाएका छन ।

स्व प्रसाईको पार्थिव शरीर नेपाल पठाउनको लागि पारिवारिक सल्लाह भै नेपाली दुताबास तथा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पहल गरिरहेको परिवारका सदस्य भर्जिनिया गेन्सभिलका सन्तोष प्रसाईले जानकारी दिएका छन् ।

वि.सं.२०७८ मंसिर ८ बुधवार ०९:५० मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...