back
CTIZAN AD

ट्राभल तथा ट्रेकिङ्ग ऐजेन्सीहरुलाई वायुसेवा संचालक संघले दियो कारबाहीको चेतावनी

वि.सं.२०७८ मंसिर ८ बुधवार

573 

shares

काठमाडौं । वायु सेवा संचालक संघले, संघका सदस्य वायुसेवा कम्पनीहरुको हेलिकप्टर चार्टर तथा रेस्क्यू उडानका लागि बुक गरी सेवा प्राप्त गरेका ट्राभल तथा ट्रेकिङ्ग ऐजेन्सीहरुले सेवा लिई लामो समयदेखि बक्यौता नतिरेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।

संघले बुधवार एक सूचना जारी गर्दै त्यस्ता केही एजेन्सीहरु, व्यक्ति तथा निकायले विगत लामो समयदेखि हेलिकप्टर कम्पनीहरुलाई बुझाउन बाँकी बक्यौता रकम नबुझाएकोले तीस दिनभित्र सम्पूर्ण बाँकी रकम बुझाउन आग्रह गर्दै अन्यथा कालो सूचीमा राखेर कारबाही अघि बढाउने चेतावनी समेत दिएको हो ।

‘यदि सो अवधिभित्र पनि कुनै ऐजेन्सीले फरफारक नगरी आलटाल गरेमा त्यस्ता ऐजेन्सीहरुसँग कारोबार रोक्का गर्ने, बैक तथा वित्तिय संस्थासँग समन्वय गरी कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने, त्यस्ता निकायहरुको नाम सार्वजनिक गर्ने एवं त्यस्ता कार्यहरुबाट सिर्जित फौजदारी दायित्व समेतमा सि.आई.बी मार्फत् थप कारवाही चलाउने निर्णय गरेको हुँदा सम्बन्धीत सबै सरोकारवालाहरुलाई जानकारी गराउन यो सूचना प्रकाशित गरिएको छ ।’ संघद्धारा बुधवार जारी बिज्ञप्तिमा भनिएको छ ।

No description available.

वि.सं.२०७८ मंसिर ८ बुधवार १०:२९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...