back
CTIZAN AD

सर्वोच्चभित्रको विवादबारे बोले प्रचण्ड-न्यायालयबाटै समाधान नभए आवस्यक निर्णय लिन्छौं

वि.सं.२०७८ मंसिर ८ बुधवार

744 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्चभित्र देखिएको विवादका विषयमा आफुहरुले आवस्यक निर्णय लिने बताएका छन् ।

बुधवार धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले न्यायालयभित्रको विवाद त्यहिबाट नै समाधाने हुने विश्वासमा आफुहरुले आवस्यक कदम नचालेको समेत बताएका छन् । तर, न्यायालयले त्यसको निकास दिन नसकेमा सत्तारुढ गठबन्धनको बैठक बसेर तत्कालै आवस्यक कदम चालिने समेत उनले बताए ।

अध्यक्ष प्रचण्डले न्यायालयभित्र देखिएको समस्याका विषयमा गठबन्धनबीच कुनैपनि छलफल नभएकाले आवस्यक परेमा निर्णय लिइने बताए ।

सोहि पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसीसीका विषयमा जनतालाई बुझाएर मात्र पारित गर्नुपर्ने आफुले भन्दै आएको बताउँदै सत्ता गठबन्धनका केहीले आफु अनुकुल बोलिरहेकोले त्यसमा कुनै सत्यता नभएको बताए ।

बारले आज देशैभरीका उच्च अदालतमा प्रदर्शन गर्ने

वि.सं.२०७८ मंसिर ८ बुधवार ११:०१ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...