back
CTIZAN AD

नेपाली समाज नोटिङ्गम ईष्टमिडल्याण्ड युकेको अध्यक्षमा रबीन्द्र शर्मा

वि.सं.२०७८ मंसिर २२ बुधवार

591 

shares

काठमाडौं । नेपाली समाज नोटिङ्गम ईष्टमिडल्याण्ड युकेको अध्यक्षमा रबीन्द्र शर्मा निर्वाचित भएका छन् ।

डिसेम्बर ६ का दिन सम्पन्न समाजको सातौ अधिवेशनले शर्माको नेतृत्वमा नयाँकार्यसमिति चयन गरेको हो ।

समाजको नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा मुकुन्द हरि खराल, गंगा ढकाल महासचिवमा लोकनाथ अधिकारी, सचिवमा उपेन्द्र सापकोटा, कोषाध्यक्षमा बीरेन्द्र (रेशम) खडका, सहकोषाध्यक्षमा रबीन्द्र गिरी चयन भएका छन् ।

May be an image of 8 people and people standing

त्यसैगरी सदस्यहरूमा शेषकान्त (रामु) सापकोटा, ओम प्रकाश शर्मा, अंचल सापकोटा, अर्जुन सापकोटा, बिशाल प्रसाद, बिबेक खाती क्षेत्री, कमल खरेल, ईस्वरी कडेल, दुर्गा भुसाल, सुश्री रेशमा खत्री, केशव न्यौपाने र बिकास सापकोटा चयन भएका छन् ।

May be an image of 9 people, people standing and indoor

नोटिङ्गम ईस्टमिडल्याणड युकेमा बसोवास गर्ने सबै नेपाली समुदाय बीचको भातृत्व, सदभाव, एकता र अखण्डतालाई अझै दिगो बनाउदै कार्यसम्पादन गर्न नया‘ कार्यसमितिलाई सफलता मिलोस् भन्दै संस्थापक अध्यक्ष रणबहाखुर खाती क्षेत्रीले  शुभकामना दिएका छन् ।

वि.सं.२०७८ मंसिर २२ बुधवार १२:४७ मा प्रकाशित

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...