back
CTIZAN AD

पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत, कति दिँदैछ बोनस र नगद ?

वि.सं.२०७८ मंसिर २२ बुधवार

660 

shares

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (एनआरआईसी) ले प्रस्तावित लाभांश वितरण गर्न स्वीकृति पाएको छ । नेपाल सरकारले हालै मंसिर २० गते कम्पनीको १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई समिति तथा नेपाल सरकारले स्वीकृति दिएसँगै अब कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ ।

इन्स्योरेन्सले हालसम्म वार्षिक साधारणसभाको मिति भने तय गरेको छैन ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । प्रस्तावित १६.५० प्रतिशत बोनस सेयर पारितपश्चात कम्पनीको चुक्ता पुँजी साढे ११ अर्ब रुपैयाँ नाघ्ने छ ।

वि.सं.२०७८ मंसिर २२ बुधवार १४:०२ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...