२३ मंसिर, काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैँकले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको १३।३० प्रतिशत बोनस शेयर र ०।७० प्रतिशत नगद लाभांश ९कर सहित० गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार १०:५९ मा प्रकाशित



























