back
CTIZAN AD

नेपाली जनप्रगतिशील मन्च डेनमार्कको अध्यक्षमा महेन्द्र खड्का

वि.सं.२०७८ मंसिर २८ मंगलवार

675 

shares

डेनमार्क । नेपाली जनप्रगतीशिल मन्च डेनमार्कको अध्यक्षमा महेन्द्र खड्का चयन भएका छन् ।

डिसेम्बर १२ मा सम्पन्न मन्चको पाँचौ अधिबेशनले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

उक्त कार्यसमितिको उपाध्यक्षद्धयमा अनोज अधिकारी र सूर्यमणि सापकोटा, महासचिब लीलनाथ गौतम, सचिबमा भरत पाण्डे र कोषाध्यक्षमा रत्न बहादुर बुढाथोकी चयन भएका छन् ।

May be an image of 1 person and text that says 'বংসদিরন स मण NM "संसारका मजदुरहरु एक नेपाली जनप्रगतिशील मज्च डेनमार्क Nepalese People's Progressive Forum (NPPF) Denmark ESTD-2009 पाँचौ अधिवेशन-२०११ मिति- आइतबार, १२ डिसेम्वर २०२१ समय- बिहान १०:०० बजेबाट डेनमार्क समय)'

त्यसैगरी सदस्यहरुमा देवी कुमारी गौतम, महेश कुमार खाती, शक्तिराज पाण्डे, टंक तामाङ्ग, राजेश रेग्मी, श्रवन कुमार शर्मा, लक्ष्मण तिमिल्सिना, पूर्ण कुमार खत्री, देव सुनार, बिर बोहोरा र बिकुल बर्तौला चयन भएका छन् ।

त्यसैगरी मन्चले चार सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । उक्त समितिको सल्लाहकारमा उदय राज गौतम, डा. भानु पोखरेल, लक्ष्मी प्रसाद जमरकट्टेल र डा प्रभात खनाल रहेका छन् ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार १७:१० मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...