back
CTIZAN AD

आज पनि बढ्यो डलरको भाउ , कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७८ पुस १ बिहीवार

798 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (पुष १ गते, डिसेम्बर १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ६८ पैसा र विक्रिदर १२२ रुपैयाँ २८ पैसा रहेको छ । बुधवारको तुलनामा आज पनि डलरको भाउ ५९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ १८ पैसा र विक्रिदर १३७ रुपैयाँ ८५ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ३१ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ३२ पैसा र विक्रिदर १६२ रुपैयाँ ११ रुपैयाँ रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ १९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.68 122.28
EUR (European Euro)
1 137.18 137.85
GBP (UK Pound Sterling)
1 161.32 162.11
CHF (Swiss Franc)
1 131.64 132.29
AUD (Australian Dollar)
1 86.75 87.18
CAD (Canadian Dollar)
1 94.54 95.00
SGD (Singapore Dollar)
1 88.94 89.38
JPY (Japanese Yen)
10 10.70 10.75
CNY (Chinese Yuan)
1 19.12 19.21
SAR (Saudi Arabian Riyal)
1 32.43 32.59
QAR (Qatari Riyal)
1 33.42 33.58
THB (Thai Baht)
1 3.64 3.66
AED (UAE Dirham)
1 33.13 33.29
MYR (Malaysian Ringgit)
1 28.77 28.91
KRW (South Korean Won)
100 10.25 10.30
SEK (Swedish Kroner)
1 13.33 13.40
DKK (Danish Kroner)
1 18.45 18.54
HKD (Hong Kong Dollar)
1 15.59 15.67
KWD (Kuwaity Dinar)
1 401.44 403.42
BHD (Bahrain Dinar)
1 322.75 324.35

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७८ पुस १ बिहीवार ०८:०२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...