back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ पुस २ शुक्रवार

768 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (पुष २ गते, डिसेम्बर १७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ४४ पैसा र विक्रिदर १२२ रुपैयाँ ०४ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पनि डलरको भाउ २४ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ३९ पैसा र विक्रिदर १३८ रुपैयाँ ०७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ २१ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ४२ पैसा र विक्रिदर १६२ रुपैयाँ २२ रुपैयाँ रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ १० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.44 122.04
EUR (European Euro)
1 137.39 138.07
GBP (UK Pound Sterling)
1 161.42 162.22
CHF (Swiss Franc)
1 131.45 132.10
AUD (Australian Dollar)
1 87.42 87.86
CAD (Canadian Dollar)
1 94.95 95.42
SGD (Singapore Dollar)
1 89.00 89.44
JPY (Japanese Yen)
10 10.64 10.69
CNY (Chinese Yuan)
1 19.07 19.16
SAR (Saudi Arabian Riyal)
1 32.36 32.52
QAR (Qatari Riyal)
1 33.35 33.52
THB (Thai Baht)
1 3.63 3.65
AED (UAE Dirham)
1 33.06 33.23
MYR (Malaysian Ringgit)
1 28.87 29.01
KRW (South Korean Won)
100 10.26 10.31
SEK (Swedish Kroner)
1 13.41 13.48
DKK (Danish Kroner)
1 18.48 18.57
HKD (Hong Kong Dollar)
1 15.56 15.64
KWD (Kuwaity Dinar)
1 400.37 402.35
BHD (Bahrain Dinar)
1 322.11 323.70

आज पनि बढ्यो डलरको भाउ , कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७८ पुस २ शुक्रवार ०८:०८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...