back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ पुस ४ आइतवार

675 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (पुष ४ गते, डिसेम्बर १९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ४४ पैसा र विक्रिदर १२२ रुपैयाँ ०४ पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ५७ पैसा र विक्रिदर १३८ रुपैयाँ २५ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ५५ पैसा र विक्रिदर १६२ रुपैयाँ ३५ रुपैयाँ रहेको छ । आज पाण्ड र युरोको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.44 122.04
EUR (European Euro)
1 137.57 138.25
GBP (UK Pound Sterling)
1 161.55 162.35
CHF (Swiss Franc)
1 132.25 132.90
AUD (Australian Dollar)
1 86.96 87.39
CAD (Canadian Dollar)
1 94.87 95.34
SGD (Singapore Dollar)
1 88.94 89.38
JPY (Japanese Yen)
10 10.69 10.75
CNY (Chinese Yuan)
1 19.03 19.12
SAR (Saudi Arabian Riyal)
1 32.36 32.52
QAR (Qatari Riyal)
1 33.35 33.52
THB (Thai Baht)
1 3.64 3.66
AED (UAE Dirham)
1 33.06 33.23
MYR (Malaysian Ringgit)
1 28.78 28.92
KRW (South Korean Won)
100 10.24 10.30
SEK (Swedish Kroner)
1 13.41 13.48
DKK (Danish Kroner)
1 18.50 18.59
HKD (Hong Kong Dollar)
1 15.56 15.64
KWD (Kuwaity Dinar)
1 400.58 402.56
BHD (Bahrain Dinar)
1 322.09 323.68

यस्तो छ हेर्नुहोस् आजको बजारमा विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७८ पुस ४ आइतवार ०८:१६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...