back
CTIZAN AD

अधिकारको प्रयोग गर्दा कतैबाट हनन नहोस्ःबार

वि.सं.२०७३ फागुन २४ मंगलवार

873 

shares

२४ फागुन,काठमाडौँ । नेपाल बार एसोसिएसनलेक कसैले शान्तिपूर्ण ढङ्गले संविधान, ऐनकानुनले दिएको अधिकारको प्रयोग गर्दा कतैबाट पनि हनन हुन नदिन राज्यले ध्यान दिनुपर्ने माग गरेको छ ।
बारका महासचिव खम्मबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा सोमबार सप्तरीको राजविराजमा मानिसहरुको मृत्यु हुने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै सप्तरी जिल्ला बार एकाइका कोषाध्यक्ष अधिवक्ता दिगम्बर यादवलगायत घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना र मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

बारले सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र घाइतेलाई उचित उपचार गर्न सरकारसँग माग गर्दै भविष्यमा पनि यस्ता घटना हुन नदिनका लागि संयमित हुन सबै पक्षसँग आग्रह गरेको छ ।

वि.सं.२०७३ फागुन २४ मंगलवार १०:३० मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...