back
CTIZAN AD

नेपालले आज बंगलादेशको सामना गर्दै

वि.सं.२०७८ पुस ९ शुक्रवार

684 

shares

९ पुष, काठमाडौँ । युएईमा पारी प्रतियोगिता एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा बंगलादेशको सामना गर्दै छ ।

एसिया कपको पछिल्लो पाँच खेलमा नेपालले टेष्ट राष्ट्र बंगलादेशलाई हराउन सकेको छैन । यस पटक टेष्ट नेशनलाई समेत हराउने लक्ष्यसहित युएई पुगेको छ ।

खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि शारजाहको मैदानमा सुरू हुनेछ ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १०:३५ मा प्रकाशित