काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गको बन्दशत्र प्रज्ञा भवन काठमाडौंमा जारी छ । बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरिरहेका छन् ।
प्रचण्डको राजनीतिक प्रतिवेदन पछि बन्दशत्रमा विधानलगायतका अन्य प्रतिवेदनहरु पेश हुनेछन् । बन्दशत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।













वि.सं.२०७८ पुस १२ सोमवार १३:३९ मा प्रकाशित






























