back
CTIZAN AD

सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा पुस १९ गते

वि.सं.२०७८ पुस १२ सोमवार

630 

shares

१२ पुष, काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा पुस १९ गते, सोमबार, होटल हैरिसन प्यालेस, विराटनगरमा गर्ने भएको छ ।

सभाले सेयरधनीलाई चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद लाभांश कर सहित गरी कुल १३.३६८४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

वि.सं.२०७८ पुस १२ सोमवार १३:१८ मा प्रकाशित

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...